विचार/ब्लग
केही दिनअघि सुदूरपश्चिम प्रदेश सरकारले स्थानीय तहका प्रमुख, उपप्रमुखसँग आगामी वर्षको बजेट तथा कार्यक्रम तर्जुमाबारे छलफल ग¥यो । कार्यक्रममा सहभागी स्थानीय तहका प्रमुख, उपप्रमुखले आगामी वर्षको बजेट तथा कार्यक्रम निर्माणका लागि सुझाव थोरै दिए,...
पुरा पढ्नुहोसप्रारम्भ बैंक र वित्तीय संस्थाहरूले पर्याप्त मात्रामा तरलता प्राप्त गर्न नसकेका कारण आर्थिक अवस्था जोखिमपूर्ण बन्दै गएको छ । कोभिडको संक्रमणपश्चात् नेपालको अर्थ व्यवस्थामा सुधार आउने अपेक्षा गरिएको थियो । तर, अत्यन्त ज्यादा तरलताको समस्या...
पुरा पढ्नुहोसवर्तमान सरकार केही गरौँ देश र जनताका लागि भन्ने सोचमा रहेको पाइन्छ । यसले गर्ने कार्य धेरै छन् जसमध्ये प्रमुख काम मध्येको एक हो सुशासन । सुशासन कायम गर्न वा भ्रष्टाचार नियन्त्रण गर्न कानुन...
पुरा पढ्नुहोसइतिहासमा सिञ्जा साम्राज्यको केन्द्रका रुपमा चिनिने जुम्ला दुर्गमभित्रको सुगम जिल्ला मानिन्छ । साविक कर्णालीको अरु जिल्लाको तुलनामा मिलेको भूगोल छ । स्याउ र ओखरको उत्पादन बढ्दो छ, भेडा–घोडापालन चाहिँ घट्दो छ । जडीबुटीप्रति आकर्षण...
पुरा पढ्नुहोसत्यसो त संघीयता राजनीतिक व्यवस्थाको एउटा प्रणाली हो । विश्व जगत्का २ सय देशमध्ये करिब २७ वटा देशमा मात्र संघीय व्यबस्था छ । संघीयतामा गएका देशहरूले तत्कालीन धरातलीय परिस्थिति र राष्ट्रिय आवश्यकतालाई आधार बनाएर...
पुरा पढ्नुहोसदैलेख ऐतिहासिक राजनीतिक, धार्मिक पर्यटकीय हिसावले महत्वपूर्ण जिल्ला हो । अर्को तर्फ कर्णाली प्रदेश राजधानीको महत्वपूर्ण द्धारका रुपमा दैलेख परिचित छ । साविक कर्णालीका पाँच जिल्ला प्रवेशको मुख्य द्धार बनेको दैलेख संघीयताको पाँचबर्ष पछि...
पुरा पढ्नुहोसविश्व बैंकले नेपालको आर्थिक वृद्धि दर ४ प्रतिशतमाथि हुने भनिरहँदा गरिबीको पीडा हटेको छैन र सबैको मुखमा सुनिन्छ समृद्धि । नेताहरूले फकाएका छन्, चुनावपछि सबै सपना पूरा हुन्छ, चुनाव सकिएपछि अप्राकृतिक गठबन्धन हुन्छ र...
पुरा पढ्नुहोसभ्रष्टाचारका विविध ‘भेरियन्ट’मध्ये ‘नीतिगत भ्रष्टाचार’ सबैभन्दा बढ्ता घातक छ, जसले मुलुकी राजकाजको सक्षमताउपर ‘साइरन’ बजाइसकेको छ । विश्वबैंकले विकास मामिलाको उत्पादकत्व विस्तार गर्ने खास संयन्त्रका रूपमा सुशासनलाई पहिचान गरेको छ सुशासनको अभावमा विकास बजेटको अपेक्षित...
पुरा पढ्नुहोससंघीय शासनप्रणाली विशिष्ट शासनप्रणाली हो । राज्यलाई दुई वा तीन तहमा विभाजन गरी सबै तहका सरकारले आफ्नो भौगोलिक क्षेत्रभित्र विकास निर्माण, शान्ति सुव्यवस्था र सार्वजनिक सेवाप्रवाह गर्ने जिम्मेवारी पूरा गर्छन् र उत्तरदायित्व लिन्छन् ।...
पुरा पढ्नुहोसनेपालको अर्थतन्त्रमा कोभिडले पारेको प्रभाव शिथिल हुनासाथ रुस–युक्रेन युद्धले विश्व अर्थतन्त्रलाई नै खल्बल्यादियो । यसको बाछिटाले नेपालजस्ता अतिकम विकसित देशका लागि झनै असर पारिरहेको छ । नेपाल मूलतः परनिर्भर देश हो । हाम्रो राष्ट्रिय...
पुरा पढ्नुहोस

